‘सबैलाई भाग्न लगाउँदा मेरो समय गयो, अन्तिममा म नै फसेँ’ : १० दिनपछि उद्धार भएका सञ्जयको बयान
काठमाण्डौ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका सञ्जय साहले बाढी आउँदा आफूभन्दा पहिले अरूको ज्यान जोगाउने प्रयास गर्दा सुरुङभित्रै फस्न पुगेको बताएका छन्।शुक्रबार बिहान उद्धारपछि नेपाली सेनाका अधिकारीसँग भएको छोटो संवादमा साहले आफू कन्ट्रोल रुममा अपरेटरका रूपमा कार्यरत रहेको र दुर्घटनाको संकेत पाएपछि सहकर्मीलाई...

