कालो सुनलाई छाडेर रातो र पहेँलो सुनतर्फ साउदी अरबको ध्यान, विश्वमा कति छ माग ?
काठमाण्डौ । कच्चा तेल खाडी देशहरूको अर्थतन्त्रका लागि वरदान बनेको छ। यस कारणले यसलाई कालो सुन भनिन्छ। साउदी अरबका लागि कच्चा तेल महत्वपूर्ण स्रोतकाृ रुपमा रहँदै आएको छ । अहिले विश्वमा कच्चा तेलको उत्पादन र खपत बढ्दै गएको छ । साउदी अरब विश्वको दोस्रो ठूलो तेल उत्पादक देश हो।तर साउदी अरेबिया अब यसलाई परिवर्तन गर्न चाहन्छ। त्यसैले उसको नजर रातो सुन अर्थात तामा र पहेँलो सुन...

