मंगलवार, आश्विन १३,२०८३ 06:20:51
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:20:51
साइबर आक्रमणको ‘बहाना’मा नेप्सेको कमजोरी लुकाउने खेल !
Capital Market

साइबर आक्रमणको ‘बहाना’मा नेप्सेको कमजोरी लुकाउने खेल !

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार नियमित सेयर कारोबार नै बन्द गर्नुपर्ने गरी देखिएको समस्यालाई ‘साइबर आक्रमणको प्रयास’ भनेर गरिएको प्रारम्भिक व्याख्यामाथि गम्भीर प्रश्न उठेको छ।डेटा हब र नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) हेर्ने भेन्डर कम्पनी वाइकोले ह्याकरहरूले प्रणालीमा आक्रमणको प्रयास गरेको र लगानीकर्ताको संवेदनशील विवरण सुरक्षित राख्न...

सेयर कारोबार नै बन्द हुने गरी डेटा हबले वाइकोलाई र वाइकोले ब्रोकरलाई के लेखेका थिए ?(पत्रसहित)
Capital Market

सेयर कारोबार नै बन्द हुने गरी डेटा हबले वाइकोलाई र वाइकोले ब्रोकरलाई के लेखेका थिए ?(पत्रसहित)

काठमाडौं। नेपालको सेयर कारोबार प्रणालीमा देखिएको गम्भीर समस्याको मुख्य कारण डेटा हब प्रालिको पूर्वाधारमा भएको ‘रेन्समवेयर’ आक्रमण रहेको औपचारिक रूपमा पुष्टि भएको छ।स्टक ब्रोकरहरूले प्रयोग गर्ने कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) होस्ट गरिएको पूर्वाधारमा असोज ४ गते बिहान करिब ५ः३० बजे रेन्समवेयर आक्रमण भएको डेटा हबले नेप्सेको टीएमएस भेन्डर कम्पनी वाइको प्रालिलाई...

कारोबार बन्द हुनुको भित्री कारणः ७२ ब्रोकरको प्रणालीमा एकैपटक साइबर आक्रमण, लाखौं लगानीकर्ताको विवरण सुरक्षित छ कि छैन ?
Capital Market

कारोबार बन्द हुनुको भित्री कारणः ७२ ब्रोकरको प्रणालीमा एकैपटक साइबर आक्रमण, लाखौं लगानीकर्ताको विवरण सुरक्षित छ कि छैन ?

काठमाडौं। नेपालको सेयर बजारको नियमित कारोबार सोमबार अचानक बन्द हुनुको गम्भीर कारण खुलेको छ। ७२ वटा ब्रोकर कम्पनीले प्रयोग गर्दै आएको डेटा हबको डेटा सेन्टरमा एकैपटक ठूलो साइबर आक्रमणको प्रयास भएपछि सम्भावित क्षति रोक्न कारोबार प्रणाली नै बन्द गरिएको हो।नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले डेटा हबको डेटा सेन्टर तथा क्लाउड सेवामा साइबर आक्रमणको...

अर्थमन्त्रीको पूँजीबजार सुधार कार्ययोजनाबाट उत्साहित ब्रोकर, ‘समयमै कार्यान्वयन भए बजारको स्वरूप नै बदलिन्छ’
Capital Market

अर्थमन्त्रीको पूँजीबजार सुधार कार्ययोजनाबाट उत्साहित ब्रोकर, ‘समयमै कार्यान्वयन भए बजारको स्वरूप नै बदलिन्छ’

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको ‘पूँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ लाई सेयर ब्रोकरहरूले नेपालको पूँजीबजारको संरचना बदल्न सक्ने महत्वपूर्ण नीतिगत पहलका रूपमा स्वागत गरेका छन्।स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले कार्ययोजनाले लगानीकर्ता संरक्षण, बजारको संरचनात्मक सुधार र दीर्घकालीन विकासका अधिकांश...

पूँजीबजारमा नयाँ प्रडक्ट ल्याइने, जोखिममा आधारित नियमनमा सेबोनको जोड
Capital Market

पूँजीबजारमा नयाँ प्रडक्ट ल्याइने, जोखिममा आधारित नियमनमा सेबोनको जोड

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले नेपालको पूँजीबजारमा नयाँ–नयाँ प्रडक्ट तथा उपकरण भित्र्याएर बजारमा उत्साह ल्याउनुपर्नेमा जोड दिएका छन् ।स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको आयोजनामा भदौ ३ गते आयोजित नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर्स एसोसिएसनबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले पूँजीबजारको विकासका लागि नयाँ...

नेप्से, सिडिएससी र ब्रोकरको डेटा सेन्टर सुरक्षित, हल्लाको पछि नलाग्न लगानीकर्तालाई आह्वान
Capital Market

नेप्से, सिडिएससी र ब्रोकरको डेटा सेन्टर सुरक्षित, हल्लाको पछि नलाग्न लगानीकर्तालाई आह्वान

काठमाण्डौ । नेप्से, सिडिएससी र ब्रोकरहरुको डेटा सेन्टर पनि ध्वस्त भएको खबर आयो । के हामी लगानीकर्ताको सम्पत्ति सुरक्षित छ ? बिजशालालाई बुधबार बिहानदेखि यस्ता म्यासेजहरु लगानीकर्ताहरुले पठाइरहेका छन् ।  लगानीकर्ताहरुले चिन्ता गरेजस्तो के नेप्से, सिडिएससी र ब्रोकरको डेटा सेन्टर सुरक्षित छ त ? कतै लगानीकर्ताहरुको सम्पत्तिसँग जोडिने त्यस्ता डेटा सेन्टरहरु पनि आगोमा खरानी...

विशेष रिपोर्ट: सरकारको ‘कुरा गुलिया, काम खस्रा’ नीतिको मारमा निजी क्षेत्र, लगानीकर्ताको मनोबल कमजोर बन्दा पूँजीबजार पनि सुस्त
NEWS

विशेष रिपोर्ट: सरकारको ‘कुरा गुलिया, काम खस्रा’ नीतिको मारमा निजी क्षेत्र, लगानीकर्ताको मनोबल कमजोर बन्दा पूँजीबजार पनि सुस्त

काठमाण्डौ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा गैरकानूनी ढंगले कब्जा गरेको आरोपमा व्यवसायी अरुण चौधरीलाई पक्राउ गरिएको विषयप्रति सबै निजी क्षेत्रका संघसंगठनले आपत्ति जनाए । उनीहरुमध्ये कतिपयले निजी क्षेत्रका व्यवसायी कानून मान्न तयार रहेका र सरकारले कुनै पनि विषयमा अनुसन्धान गर्न चाहँदा सहयोग गर्न तयार रहेको अवस्थामै हठात धरपकड गरेर अपराधीलाई झै व्यवहार गर्न नहुने र...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.