ब्रोकर कम्पनीमा ठूलो संरचनात्मक परिवर्तनको तयारी, चार श्रेणीमा वर्गीकरणदेखि सर्ट सेलिङ र इन्ट्राडेसम्म
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई परम्परागत सेयर खरिद–बिक्री आदेश कार्यान्वयनमा सीमित नराखी आधुनिक र बहुसेवामुखी बजार मध्यस्थकर्ताका रूपमा विकास गर्ने गरी ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ ल्याएको छ।नीतिले ब्रोकर कम्पनीको पूँजी तथा वित्तीय क्षमता, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, ग्राहक सम्पत्ति संरक्षण, प्रविधि तथा साइबर...

