भारतको सेयर बजारले फेरि चुम्यो नयाँ उचाई, नेपालको भने सधैं दुर्दशा
काठमाण्डौ । भारतको सेयर बजारले फेरि नयाँ उचाई चुमेको छ । सोमबार लगातार तेस्रो दिन भारतको सेयर बजारले नयाँ सर्वकालीन उचाईको रेकर्ड बनाएको हो । आजको कारोबारका क्रममा सेन्सेक्सले ८४,९८० को उचाई चुमेको छ भने निफ्टी पनि २५ हजार ९५६ को सर्वाधिक उचाईमा पुगेको छ ।