खर्च बढ्दा शाइन रेसुङ्गाको नाफामा दबाब, वितरणयोग्य नाफा १८० प्रतिशत बढ्यो
काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खुद ब्याज तथा शुल्क आम्दानी बढे पनि सञ्चालन खर्चको दबाबले खुद नाफामा सामान्य गिरावट आएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा २.६६ प्रतिशतले घट्दा सोही त्रैमासमा आर्जित वितरणयोग्य नाफा भने उल्लेख्य बढेको छ।बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अलेखापरीक्षित वित्तीय विवरणअनुसार असोज...

