लोकतन्त्रको भविष्यबारे एमाले महासचिव पोखरेलको चिन्ता
काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा लोकतन्त्रको भविष्यप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले जनताबाट निर्वाचित सरकारले संसद् र जनताको आवाजलाई बेवास्ता गरिरहेको आरोप लगाए।उनले जनताको मतबाट सरकारमा पुगेका प्रधानमन्त्रीले संसद्का...

