१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
काठमाण्डौ । मंगलबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ९.२४ अंकले घटेर २७७७.१० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३४२ कम्पनीको १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.५३ प्रतिशत र निर्जीवन बीमा समूह भने ०.३५ प्रतिशतले बढेको छ । आज १० बीमा...

