शिवम् सिमेन्ट्सको साधारण सभा सम्पन्न, लाभांश पारित
काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंसिर २५ गते सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सामान्य र विशेष तर्फका सबै प्रस्तावहरु पारित गर्दै दशौं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

