बिहीबार, असार २५,२०८३ 07:29:58
Bizshala
  • बिहीबार, असार २५,२०८३ 07:29:58
सुन बजारमा अनौठो दृश्य : पसलमा ग्राहक घटे, बैंकमा सुन धितो कर्जा १ खर्ब १७ अर्ब नाघ्यो
Money Market

सुन बजारमा अनौठो दृश्य : पसलमा ग्राहक घटे, बैंकमा सुन धितो कर्जा १ खर्ब १७ अर्ब नाघ्यो

-रविन ठकुरी काठमाण्डौ । सुनको मूल्य निरन्तर उकालो लाग्दा बजारमा खरिदकर्ता घटेका छन्। तर, त्यही महँगो सुन अहिले धेरैका लागि ‘नगद जोहो गर्ने आधार’ बन्दै गएको छ। एकातिर सुन पसलमा नयाँ गहना किन्ने ग्राहक घटिरहेका छन्, अर्कोतिर बैंक तथा वित्तीय संस्थामा सुन–चाँदी धितो राखेर कर्जा लिनेहरूको संख्या बढ्दै गएको छ।यही विरोधाभासले अहिले नेपाली सुन बजारको वास्तविक अवस्था...

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा अब २७ शाखाबाट पाइने, कुन-कुन ?(सूचीसहित)
BANKING

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा अब २७ शाखाबाट पाइने, कुन-कुन ?(सूचीसहित)

काठमाण्डौ । नबिल बैंक लिमिटेडले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ । यसअघि बैंकको केन्द्रीय कार्यालयसहित सीमित शाखामा उपलब्ध यो सेवा अब अन्य शाखामा पनि विस्तार हुन लागेको बैंकले जनाएको छ ।

सुनको मूल्यमा फेरि उछाल, भाउ बढेर ४१०० डलरमाथि
Money Market

सुनको मूल्यमा फेरि उछाल, भाउ बढेर ४१०० डलरमाथि

काठमाण्डौ । सुनको मूल्यमा पुनः उछाल आउने अवस्था देखिएको छ ।  पछिल्लो केही घण्टामा सुनको मूल्यमा २ प्रतिशतको बढोत्तरीसहित ट्राय औंस(२८.३४९५ ग्राम)को मूल्य ४१३० डलरभन्दा माथि पुगेको हो।

पछिल्लो ६ घण्टाको उतारचढाव: सुन बढेर फेरि घट्यो, चाँदी घटेर बढ्दै
Money Market

पछिल्लो ६ घण्टाको उतारचढाव: सुन बढेर फेरि घट्यो, चाँदी घटेर बढ्दै

काठमाण्डौ । अन्तराष्टिय बजारमा सुनचाँदीको मूल्यमा तीव्र उतारचढाव देखिएको छ ।  गत २४ घण्टामा विगत १३ वर्षकै उच्च गिरावट व्यहोरेको सुनको मूल्य पछिल्लो ६ घण्टाको अवधिमा घटबढमै रुमल्लिरहेको छ । गिरावटको क्रम केही कम भई १ प्रतिशतसम्मले मूल्य बढे पनि अहिले फेरि घट्न थालेको छ । 

चाँदी अब 'औद्योगिक सुन' बन्दैछ: २०२६ सम्म मूल्य कति पुग्ला ?
Money Market

चाँदी अब 'औद्योगिक सुन' बन्दैछ: २०२६ सम्म मूल्य कति पुग्ला ?

काठमाण्डौ । सुनको चमकले विश्व बजारलाई मात्र होइन, नेपाली बजारलाई पनि लोभ्याउने गरेको छ भने चाँदी अब 'औद्योगिक सुन' को रूपमा उभिँदैछ।  सौर्य ऊर्जा, इलेक्ट्रोनिक्स र हरित प्रविधिमा चाँदीको बढ्दो प्रयोगले यसको माग आकाशिएको छ।  अन्तर्राष्ट्रिय बजार विश्लेषकहरूका अनुसार, चाँदीको मूल्य २०२६ सम्ममा प्रति औंस ६५ डलरसम्म पुग्न सक्ने अनुमान छ। नेपालमा चाँदीको आयात र आभूषण बजारमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.