सोमबार, बैशाख ७,२०८३ 12:12:52
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 12:12:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पछिल्लो ६ घण्टाको उतारचढाव: सुन बढेर फेरि घट्यो, चाँदी घटेर बढ्दै

Bizshala
पछिल्लो ६ घण्टाको उतारचढाव: सुन बढेर फेरि घट्यो, चाँदी घटेर बढ्दै
Shivam Cement

काठमाण्डौ । अन्तराष्टिय बजारमा सुनचाँदीको मूल्यमा तीव्र उतारचढाव देखिएको छ ।  

गत २४ घण्टामा विगत १३ वर्षकै उच्च गिरावट व्यहोरेको सुनको मूल्य पछिल्लो ६ घण्टाको अवधिमा घटबढमै रुमल्लिरहेको छ । गिरावटको क्रम केही कम भई १ प्रतिशतसम्मले मूल्य बढे पनि अहिले फेरि घट्न थालेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो ६ घण्टामा सुनको मूल्य प्रति ट्रोय औंस९लगभग ३१।१० ग्राम० ४०६२ डलरको विन्दूमा झरेको देखिएको छ । यो समाचार तयार पार्दासम्म थोरै बढेर प्रति औंस ४०७६ डलरको उचाईमा पुनः फर्किएको छ ।  

पछिल्लो ६ घण्टामा सुनको मूल्य उच्चतम ४१६० डलरसम्म पुगेको थियो । 

CG Motors
Garima Development Bank
IME remit

उता, चाँदीको मूल्यमा समेत उतारचढाव जारी नै छ । चाँदी भने पछिल्लो ६ घण्टाको अवधिमा ४८ डलर प्रति औंससम्म झरेको थियो । सबैभन्दा बढी चाहि ४९.३० डलरमा पुगेको थियो । यो समाचार तयार पार्दासम्म चाँदीको मूल्यमा केही सुधार भई ४८.५९ डलरमा फर्किएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.