सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड
काठमाण्डौ । सोलु हाइड्रोपावर लिमिटेडले गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ । कम्पनीको उक्त आईपीओ आज नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

