सोमबार, फाल्गुन ४,२०८२ 02:22:50
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 02:22:50
Bizshala
Global IME Bank Limited

सोलु हाइड्रोपावरको आइपीओ पहिलो दिन मै ओभरसब्सक्राइब्ड, झण्डै ७ लाखले दिए आवेदन

सोलु हाइड्रोपावरको आइपीओ पहिलो दिन मै ओभरसब्सक्राइब्ड, झण्डै ७ लाखले दिए आवेदन
Shivam Cement

काठमाण्डौ । सोलु हाइड्रोपावर लिमिटेडको आइपीओ पहिलो दिन नै ओभरसब्सक्राइब्ड भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज पहिलो दिन मै कम्पनीको आइपीओमा १.०५ गुणा बढी आवेदन परेको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको आइपीओमा ६ लाख ९६ हजार ४७१ जनाले कुल ८६ करोड ३९ लाख एक हजार रुपैयाँ बराबरको ८६ लाख ३९ हजार १० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले आजदेखि आम सर्वसाधारणका लागि ८२ लाख कित्ता सेयर जारी गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।

यो आईपीओ निष्काशन बन्द छिटोमा माघ ४ गते र ढिलोमा माघ १४ गते हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.