शुक्रबार, असार ५,२०८३ 07:40:13
Bizshala
  • शुक्रबार, असार ५,२०८३ 07:40:13
मस्कको स्पेसएक्स बन्यो विश्वको पाँचौ ठूलो मूल्यवान कम्पनी, माइक्रोसफ्ट र अमेजनलाई उछिन्यो
विश्व अर्थतन्त्र

मस्कको स्पेसएक्स बन्यो विश्वको पाँचौ ठूलो मूल्यवान कम्पनी, माइक्रोसफ्ट र अमेजनलाई उछिन्यो

काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्क नेतृत्वको स्पेसएक्सको सेयर मूल्य मंगलबार १४ प्रतिशतभन्दा बढीले उकालो लागेपछि कम्पनीको बजार पूँजीकरण (मार्केट क्याप) करिब २.८५ ट्रिलियन अमेरिकी डलर पुगेको छ। यस वृद्धिसँगै स्पेसएक्स विश्वकै सबैभन्दा मूल्यवान कम्पनीहरूको सूचीमा पाँचौं स्थानमा पुगेको छ।कम्पनीको सेयर मंगलबार २२० डलरको आसपास कारोबार भएको थियो, जुन यसको १३५ डलरको आईपीओ...

स्पेसएक्सको उडान जारी, अमेजनलाई उछिन्ने संघारमा एलन मस्कको कम्पनी
विश्व अर्थतन्त्र

स्पेसएक्सको उडान जारी, अमेजनलाई उछिन्ने संघारमा एलन मस्कको कम्पनी

काठमाण्डौ । अमेरिकी अन्तरिक्ष तथा प्रविधि कम्पनी स्पेसएक्सको सेयर मूल्यमा ऐतिहासिक वृद्धि जारी रहँदा कम्पनी विश्वकै सबैभन्दा मूल्यवान कम्पनीहरूको सूचीमा तीव्र गतिमा उक्लिएको छ। हालै सम्पन्न भएको इतिहासकै सबैभन्दा ठूलो आईपीओ पछि कम्पनीको मार्केट क्याप २.५ ट्रिलियन डलर नाघेको छ।सोमबारको कारोबारमा स्पेसएक्सको सेयर करिब २० प्रतिशतले बढ्दै १९२.५० डलरमा बन्द भएको थियो।...

विश्वको हालसम्मकै ठूलो आईपीओमार्फत ७५ अर्ब डलर उठ्यो, स्पेसएक्स विश्वकै मूल्यवान कम्पनी बन्ने
विश्व अर्थतन्त्र

विश्वको हालसम्मकै ठूलो आईपीओमार्फत ७५ अर्ब डलर उठ्यो, स्पेसएक्स विश्वकै मूल्यवान कम्पनी बन्ने

काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्कको एरोस्पेस कम्पनी स्पेसएक्सले आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) अन्तर्गत प्रतिसेयर १३५ अमेरिकी डलर मूल्य निर्धारण गर्दै इतिहासकै सबैभन्दा ठूलो आईपीओ सम्पन्न गरेको छ। यस निष्काशनमार्फत कम्पनीले करिब ७५ अर्ब डलर संकलन गरेको छ, जसले कम्पनीको कुल मूल्यांकन करिब १.७७ ट्रिलियन डलर पुगेको छ।यस आईपीओमा करिब ५५५.५६ मिलियन सेयर बिक्री...

स्पेसएक्सको आईपीओमा चार गुणा बढी माग
विश्व अर्थतन्त्र

स्पेसएक्सको आईपीओमा चार गुणा बढी माग

काठमाण्डौ । एलन मस्कको अमेरिकी अन्तरिक्ष कम्पनी स्पेस एक्सले आईपीओका लागि लगानीकर्ताबाट असाधारण चासो प्राप्त गरेको छ। प्रारम्भिक बजार जानकारी अनुसार कम्पनीले आईपीओबाट ७५ अर्ब डलर उठाउने लक्ष्य राखेकोमा लगानीकर्ताबाट २५० अर्ब डलरभन्दा बढीको माग आएको छ, जुन प्रस्तावित सेयरभन्दा करिब ४ गुणा बढी हो।रिपोर्ट अनुसार यो माग मुख्य रूपमा दीर्घकालीन लगानी गर्ने संस्थागत...

स्पेसएक्सको आईपीओसँग जोडिएका बैंकहरुलाई ग्रोक एआई सब्सक्रिप्सन खरिद गर्न मस्कको निर्देशन
विश्व अर्थतन्त्र

स्पेसएक्सको आईपीओसँग जोडिएका बैंकहरुलाई ग्रोक एआई सब्सक्रिप्सन खरिद गर्न मस्कको निर्देशन

काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्कले आफ्नो अन्तरिक्ष कम्पनी स्पेसएक्सको संभावित प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) मा काम गर्ने बैंक र अन्य परामर्शदाताहरुलाई आफ्नै एआई च्याटबोट ग्रोकको सदस्यता खरिद गर्न अनिवार्य गरेका छन् ।  

स्पेसएक्सले १० लाख उपग्रह प्रक्षेपण गर्न अनुमति माग्यो
विश्व अर्थतन्त्र

स्पेसएक्सले १० लाख उपग्रह प्रक्षेपण गर्न अनुमति माग्यो

काठमाण्डौ । विश्वका शीर्ष अमेरिकी धनाढ्य एलन मस्कको स्वामित्वमा रहेको अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले एआई प्रविधिलाई उर्जा प्रदान गर्न पृथ्वीको कक्षमा करिब १० लाख उपग्रह प्रक्षेपण गर्न अनुमति माग्दै अमेरिकी सञ्चार नियामक निकाय फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी) मा आवेदन दिएको छ।शुक्रबार दर्ता गरिएको उक्त आवेदनमा स्पेसएक्सले ‘अर्बिटल डेटा सेन्टर’ अवधारणालाई एआई...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.