सनसिल्कको क्रिएटर अनर्स अवार्ड समारोह सम्पन्न
काठमाण्डौ । हेयर केयर ब्रान्ड सनसिल्कले अपट्रेन्डलीसँगको सहकार्यमा लाइफस्टाइल, ब्युटी तथा फेसन विधाहरूका ट्यालेन्टहरूलाई स्पट लाइट गर्ने अवार्ड समारोह सम्पन्न गरेको छ । कम्पनीले सनसिल्क प्रीजेन्ट्स क्रिएटर अनर्सको ग्रान्ड फिनाले असार २४ गते पेन्टहाउस रुफटप बार एण्ड लाउन्जमा गरेको थियो । यो कार्यक्रमले लाइफस्टाइल, ब्युटी र फेसन उद्योगबाट विभिन्न सहभागीहरूलाई एकै...