सोमबार, फाल्गुन ४,२०८२ 06:10:18
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 06:10:18
Bizshala
Global IME Bank Limited

सनसिल्कले गर्यो ‘सनसिल्क भाइब्स’ सिजन ४ का विजेताहरुको घोषणा

सनसिल्कले गर्यो ‘सनसिल्क भाइब्स’ सिजन ४ का विजेताहरुको घोषणा
Shivam Cement

काठमाण्डौ । युनिलिभरको ब्राण्ड ‘सनसिल्क दशैं भाइब्स’अभियानको तीन वर्षको लगातार सफलतापछि सनसिल्कले आफ्नो यस पहललाई नयाँ उचाइमा लगेको छ । यस वर्ष, अभियानलाई ‘सनसिल्क भाइब्स’को रूपमा पुनः परिकल्पना गरी चाडपर्वको सिजन मात्र नभई दैनिक जीवनको सार मनाउनको लागि पहुँच हुने गरी यसको दायरालाई  फराकिलो पारेको छ । नयाँ थिमलाइन, ‘माई हेयेर, माई भाइब्स’ ले सहभागीहरूलाई आफ्नो कपालले जीवनमा खल्ने महत्वपूर्ण भूमिकालाई क्याप्चर गर्न प्रोत्साहित गरेको छ ।

यो वर्ष, नेपालभरीका सहभागीहरूले आफ्ना सनसिल्क भाइब्स सामाजिक सञ्जालमा सेयर गरे । जसले उनीहरूको प्लेफुल, स्लीक, फेस्टिभ र बोल्ड हेयरस्टाइलहरू देखाएको थियो । प्रत्येक पोस्ट व्यक्तित्वको प्रतिबिम्ब थियो । जसले दैनिकपलहरूमा रहेको उमङ्ग बाहिर ल्याउन मद्दत ग¥यो । साउन्ड ट्रयाकको रूपमा एक आकर्षक ‘सनसिल्क भाइब्स’गानको साथ सहभागीहरूले आफ्नो कपालको स्टाइल मात्र होइन आफ्नो व्यक्तिगत कथाहरूको प्रदर्शन पनि गरे ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो अभियान माघ ४, २०८१ मा यस वर्षको सनसिल्कग्याङ अफ गल्र्सको घोषणासँगै समापन भयो । जसको विजेताहरू आकृति अर्याल, मनीषा लामा, र सुहाना ठाकुर आफ्नो युनिक स्टाइल र सृजनात्मकताका साथ अरू भन्दा अघि पुगेका थिए । प्रत्येक विजेताले रू १ लाख प्राप्त गरे र ब्रान्डको प्रतिनिधित्व गर्न सनसिल्क एम्बेसेडर प्रिज्मा र प्रिन्सीसँग सामेल हुने मौका पाएका थिए ।  

यस वर्षको सनसिल्क भाइब्स अभियानले विभिन्न प्लेटफर्महरूमा २२.९ मिलियन भ्यूजहरू उत्पन्न गर्दै नयाँ उचाइ िलएको कम्पनीले जनाएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.