सुपरमाई हाईड्रोपावरको सञ्चालकमा बर्तौला नियुक्त
काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडको सञ्चालकमा दिनेश कुमार बर्तौला नियुक्त भएका छन् । माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले बर्तौलालाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडको सञ्चालकमा दिनेश कुमार बर्तौला नियुक्त भएका छन् । माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले बर्तौलालाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ६५.४२ रुपैयाँ कायम भएको छ । कम्पनीको सेयरमूल्य समायोजन हुनुअघि प्रतिकित्ता १ हजार १४० रुपैयाँ कायम थियो ।
काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १७ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसर्थ आज नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै उक्त प्रस्तावित लाभांश पाउनेछन् ।
काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १४.८७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको नाफा ५ करोड १ लाख रुपैयाँ थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.