बिहीबार, माघ १०,२०८१ 01:41:33
IME remit
  • बिहीबार, माघ १०,२०८१ 01:41:33
सुपरमाई हाईड्रोपावरको सेयरमूल्य समायोजन
STOCK MARKET

सुपरमाई हाईड्रोपावरको सेयरमूल्य समायोजन

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ६५.४२ रुपैयाँ कायम भएको छ । कम्पनीको सेयरमूल्य समायोजन हुनुअघि प्रतिकित्ता १ हजार १४० रुपैयाँ कायम थियो ।  

सुपरमाई हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

सुपरमाई हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १७ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसर्थ आज नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै उक्त प्रस्तावित लाभांश पाउनेछन् ।  

सुपरमाई हाईड्रोपावरको नाफा बढ्दा विद्युत बिक्री आम्दानी भने घट्यो,ईपीएस ११.५३ रुपैयाँ
STOCK MARKET

सुपरमाई हाईड्रोपावरको नाफा बढ्दा विद्युत बिक्री आम्दानी भने घट्यो,ईपीएस ११.५३ रुपैयाँ

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १४.८७ प्रतिशतले बढी  हो ।  अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको नाफा ५ करोड १ लाख रुपैयाँ थियो ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.