सुजुकीको ‘नयाँ वर्ष २०८२, जितौ टन्न धनराशी’ योजना सार्वजनिक
काठमाण्डौ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भिजि. अटोमोबमाईल्स प्रालिले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा ‘नयाँ वर्ष २०८२ जितौ टन्न धनराशी’ योजना ल्याएको छ ।