सिनर्जी पावरले सञ्चालन गरिरहेको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले सञ्चालन गरिरहेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ।
TRENDING
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले सञ्चालन गरिरहेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ।
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा इन्द्र बहादुर थापा चयन भएका छन् । कम्पनीको १९ औं वार्षिक साधारण सभा तथा सञ्चालक निर्वाचन पछि माघ २० गते बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत रुपमा थापालाई कम्पनीको सञ्चालक समितिको अध्यक्ष चयन गरेको हो ।
काठमाण्डौ । विवादका बीच सिनर्जी पावर डेभलपमेन्टको साधारण सभा बलपूवर्क सम्पन्न गरिएको छ । यसअघि दुईपटकसम्म स्थगित भएको कम्पनीको साधारण सभा आज काठमाण्डौमा रहेको बौद्ध हेरिटेजमा बिहान १० बजेदेखि सञ्चालन हुने गरी डाकिएको थियो ।तर सर्वसाधारण लगानीकता र मिडियाकर्मीलाई सभामा सहभागी हुन नदिएर कम्पनीले जबरजस्ती साधारण गराएको लगानीकर्ताले आरोप लगाएका छन् । सर्वसाधारण...
काठमाण्डौ । दुईपटकसम्म साधारण सभा स्थगित भएको सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको साधारण सभा पुनः डाकिएको छ । कम्पनीको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले आगामी माघ १९ गतेका लागि साधारण सभा आह्वान गरेको हो ।
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले केही अराजक समूहको गतिविधिको कारण आजको लागि बोलाइएको साधारणसभा स्थगित भएको जनाएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।केही लगानीकर्ताले सेयरधनीहरु, रजिष्ट्रार कार्यालयका कर्मचारी, कम्पनीका पदाधिकारी, निर्वाचन अधिकृतलाई दादागिरी शैलीमा धाकधम्की दिई साधारण सभाको नियमित काम कारवाही शुरु गर्न अवरोध गरेको...
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको स्थगित वार्षिक साधारण सभा पुनः आह्वान गरिएको छ । पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले माघ ८ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । पुस २८ गतेका लागि डाकिएको कम्पनीको १९ औं वार्षिक साधारण सभा स्थगित भएको हो ।
काठमाण्डौ । सिजर्नी पावर डेभलपमेन्ट लिमिटेडले दुईवटा जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीले मध्य होङगु खोला ‘ए’ र मध्य होङगु खोला ‘बी’ जलविद्युत आयोजनामा लगानी गर्ने भएको हो ।
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २९.०३ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी भने ५.२५ प्रतिशतले घटेदै ११ करोड...
काठमाण्डौ । सिनर्जी पावर कम्पनी २०६३ सालमा स्थापना भएको थियो । २०७० पुसदेखि यो कम्पनी पब्लिक बनेको हो । कम्पनीले दोलाखा जिल्लाको गौरीशंकर गाउँपालिकामा १० मेगावाट विद्युत उत्पादन गरिरहेको छ । २०६९ देखि कम्पनीले व्यवसायिक उत्पादन थालेको हो । आधारभूत पक्षकम्पनीको यस आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिबेदनअनुसार चुक्तापुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । कम्पनीको...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.