टाइप सी चार्जरका कारण के तपाईको मोबाइल बिग्रिंदैछ ? यस्तो गल्ती कहिले नगर्नुस् !
काठमाण्डौ। पछिल्लो समय स्मार्टफोन मानव जीवनको एक अभिन्न अङ्ग बनिसकेको छ। फोटो खिच्न, भिडिओ हेर्न, साथी भाइसँग गफिन, खेल हेर्न, सूचना लिन सबै सबै काममा स्मार्टफोन जोडिने गर्छ। स्मार्टफोनलाई यी सबै काम गर्न ब्याट्री अत्यावश्यक हुन्छ। सोहीकारण प्रयोगकर्ताले अलि लामो समय ब्याट्री टिक्ने स्मार्टफोन खोज्छन्। कहिलेकाहीँ चार्जिङमा समस्या आउँदा पनि ब्याट्रीका लागि गम्भीर...