तिलगंगामा एस्थेटिक अकुलोप्लाष्टि बारे प्रयोगात्मक कार्यशाला सम्पन्न
काठमाण्डौ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानमा २०८१ साल कात्र्तिक १२ गते सोमबारका दिन एक दिने विशेष एस्थेटिक अकुलोप्लाष्टि कार्यशाला आयोजना गरेको छ । एस्थेटिक अकुलोप्लाष्टि भन्नाले आँखारोग उपचारको यस्तो विषय हो जसले आँखा र त्यस वरपरको सुन्दरतालाई जोड दिन्छ ।शल्यक्रिया या अन्य उपचार पद्धतीबाट सुधार एवम् परिवर्तन ल्याउन मद्धत गर्ने विषय भएकाले यसप्रतिको...