टाइटानिक यात्रुको घडीको रेकर्ड बोली, १७.८० करोड पाउण्डमा बिक्यो
काठमाण्डौ । टाइटानिक दुर्घटनामा मृत्यु भएका एक यात्रुको लिलामीमा राखिएको सुनको पकेट घडी १७ करोड ८० लाख पाउण्डमा बिक्री भएको थियो । अप्रिल १४, १९१२ मा टाइटानिक आइसबर्गसँग ठोक्किएर मृत्यु भएका करिब १५०० मानिसमध्ये इसिडोर स्ट्रस र उनकी पत्नी इडा पनि थिए। यो जहाज साउथह्याम्प्टनबाट न्यूयोर्क जाँदै थियो।उनीहरूको शव दुर्घटनाको केही दिन पछि एट्लान्टिकबाट बरामद गरिएको थियो र...

