सामाजिक सुरक्षा कोषमा योगदानको लागि ई–सेवा मनि ट्रान्सफर र टच एन गोको साझेदारी
काठमाण्डौ । नेपालको अग्रेणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ई–सेवा मनि ट्रान्सफरले ‘टच एन गो’ सँग सम्झौता गर्दै मलेसियामा बसोबास गर्ने नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा सहज रूपमा डिजिटल माध्यमबाट योगदान गर्न सक्ने व्यवस्था मिलाएको छ।यस सम्झौता टीएनजीका प्रमुख कार्यकारी अधिकृत सर्भे स्वरेन राजा गोपाल र ई–सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाबीच...