एआरई जीपीको पहिलो क्वालिफायर शनिबार बुटवलमा, विजेतालाई अन्तर्राष्ट्रिय रेसमा नेपालको प्रतिनिधित्व गर्ने मौका
काठमाण्डौ । टीभीएस नेपालको ‘अपाचे रेस एक्सपेरियन्स (ARE) जीपी’ अन्तर्गत पहिलो अपाचे रेसिङ क्वालिफायर शनिबार बुटवलमा आयोजना हुने भएको छ।टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले वर्षभर सञ्चालन गरिरहेको एआरई जीपीअन्तर्गतको पहिलो क्वालिफायर असोज १७ गते अर्थात् अक्टोबर ३ मा तिलोत्तमा–५, मणिग्रामस्थित श्री गौरांग इजीवे ट्रायल सेन्टरमा आयोजना...

