जगदम्बा मोटर्सद्वारा नेपालमा TVS NTORQ 125 Race XP Blaze Blue सार्वजनिक
काठमाण्डौ । नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्सले TVS NTORQ 125 Race XP Blaze Blue नेपालमा सार्वजनिक गरेको छ। युवा राइडरहरूको रोजाइमा पर्दै आएको TVS NTORQ लाइनअपमा यो नयाँ कलर भेरियन्टले थप आकर्षण, स्पोर्टीनेस रबोल्डनेस थपेको छ।नयाँ TVS NTORQ 125 Race XP Blaze Blue को सार्वजनिक कार्यक्रम १८ जुन २०२६ मा बुढानीलकण्ठस्थित Park Village Resort मा आयोजना गरिएको थियो। कार्यक्रमको उद्घाटन जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक...

