सोमबार, असार २,२०८२ 10:36:46
  • सोमबार, असार २,२०८२ 10:36:46
Global IME Bank Limited

‘मिस युनिभर्स नेपाल २०२४ ’ को आधिकारिक टु ह्वीलर प्रायोजकमा टीभीएस एन्टर्क

Hyundai Nepal
‘मिस युनिभर्स नेपाल २०२४ ’ को आधिकारिक टु ह्वीलर प्रायोजकमा टीभीएस एन्टर्क
Nabil Bank Limited

काठमाण्डौ । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक टु ह्वीलर प्रायोजकको रुपमा टीभीएस एन्टर्क भित्रिएको छ । यस वर्षको मिस युनिभर्स नेपालको आवेदन खुल्ला भइसकेको छ भने ग्रान्ड फिनाले भदौ महिनाको दोश्रो सातातिर हुने भएको छ ।

विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपालमा २०२० देखि सुरु भएको हो । यो वर्ष मिस युनिभर्स नेपालको आयोजना ग्लोबल ग्लामर भेन्चरले गर्दैछ भने प्रर्तिस्पर्धीहरुलाई प्रशिक्षण प्रदान गर्न अन्तर्राष्ट्रिय इमेज कन्सल्टेन्ट एवम् पेजेण्ट कोच एलेक्जेन्डर गोन्जालेजलगायत अनुभवी व्यक्तिहरु नेपाल आउने कार्यक्रम रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पछिल्ला दुई वर्षहरूमा जस्तै मिस युनिभर्स नेपाल २०२२ मा उचाइ र तौलको मापदण्ड हुने छैन, समलैङ्गिक महिलाहरूले समेत सहभागिता जनाउन पाउनेछन् र देश बाहिर रहेका अन्य नेपाली युवतीहरूको निम्ति पनि आवेदन खुल्ला राखिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.