युनाइटेड सिमेन्ट्सद्वारा निःशुल्क आधारभूत र एडभान्स सिलाई–कटाई प्रशिक्षण प्रदान
काठमाण्डौ । धुनिवेशी नपा–९ जुगेडीमा रहेको के एल दुगड समूहअन्तर्गतको युनाइटेड सिमेन्ट्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत धुनिवेशी नगरपालिका–९ को सहकार्यमा ४२ जना स्थानिय महिलाहरूका लागि निःशुल्क तीन महिने आधाभूत र दुई महिने एडभान्स सिलाई–कटाई प्रशिक्षण कार्यक्रम समापन गरेको छ । यस कार्यक्रमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउँदै उनीहरूको आर्थिक...