टेरामक्स–एमडीएमएसमा प्राधिकरणका कर्मचारीलाई सफाइ, अदालतले देखेन बदनियत
काठमाण्डौ । टेरामक्स र एमडीएमएस प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूले अदालतबाट सफाइ पाएका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका दुवै मुद्दामा विशेष अदालतले प्राधिकरणका कर्मचारीहरूको बदनियत वा भ्रष्टाचारजन्य संलग्नता पुष्टि हुने आधार नदेखिएको ठहर गरेको हो।नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेलिकम्युनिकेसन...

