अमेरिकामा चिनियाँ प्रविधियुक्त गाडी बिक्री गर्न भोल्भोलाई विशेष अनुमति
काठमाण्डौ । स्विडेनको बहुराष्ट्रिय कार निर्माता कम्पनी भोल्भोले आफ्नो बहुसंख्यक स्वामित्व रहेको चिनियाँ कम्पनी ग्ली होल्डिङ ग्रुपद्वारा विकसित कनेक्टेड कार प्रविधि प्रयोग भएका सवारीसाधन अमेरिकामा बिक्री गर्न विशेष अनुमति प्राप्त गरेको जनाएको छ।कम्पनीले मे २६ मा जारी गरेको विज्ञप्तिअनुसार अमेरिकी वाणिज्य विभागअन्तर्गतको अफिस अफ इन्फरमेशन एण्ड कम्युनिकेशन्स...

