नेपालमा पश्चिमी वायुको प्रभावले बुधबार अधिकांश भू-भागमा वर्षाको सम्भावना
काठमाण्डौं । देशभरको मौसममा अस्थिरता देखिँदै गएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन अधिकांश क्षेत्रमा बदली भई मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

