र्याम्पवाल्क आयोजना गर्दै ह्वाइट फेदर्स ज्वेलरी, मोडल छनौटका लागि अडिसन आह्वान
काठमाण्डौ । काठमाण्डौको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले २०२५ फेब्रुअरी १ मा र्याम्पवाल्क आयोजना गर्ने भएको छ।पहिलो संस्करणको ‘ह्वाइट फेदर्स ज्वेलरी रन वेभोल्युमवान’को अवसरमा ज्वेलरीले र्याम्पवाल्क आयोजना गर्ने भएको हो।ज्वेलरीले र्याम्पवाल्कमा सहभागी हुन चाहनेहरुको लागि अडिसन खुला गरेको छ।अडिसन भने २०२५ जनवरी ११ तारिखमा ज्वेलरीको न्युरोडस्थित कार्यालयमा...