गुगलसँगको २३ बिलियन डलरको सम्झौताबाट पछि हट्यो विज, अब आफ्नै आईपीओ जारी गर्ने
काठमाण्डौ । गुगलले प्राप्ति गर्ने भनिएको साइबर सुरक्षा स्टार्टअप कम्पनी‘ ‘विज’ ले प्राप्ति सम्झौताबाट हात झिकेको छ । यसअघि गुगलले विजलाई करिब २३ बिलियन डलरमा खरिद गर्ने विषयमा छलफल भईरहेको थियो । क्याउड कम्प्युटिङका लागि साइबर सेक्युिरिटी सफ्टवेयर बनाउने कम्पनी विजको प्राप्ति गुगलले अहिलेसम्म खरिद गरेको सबैभन्दा उच्च मूल्यको कम्पनी हुने जनाइएको थियो । तर विजले अचानक...