शाओमी १७ अल्ट्राले कैद गरेको ‘माउन्ट एभरेस्ट एक्सपिडिसन’ भिडियो सार्वजनिक
काठमाण्डौ । विश्वप्रसिद्ध हिमाल आरोही गेल्जे शेर्पाले शाओमी १७ अल्ट्रा स्मार्टफोनबाट सगरमाथा आरोहणका क्रममा खिचेको ‘माउन्ट एभरेस्ट एक्सपिडिसन’ भिडियो सार्वजनिक भएको छ।शाओमीले सार्वजनिक गरेको उक्त भिडियो सन् २०२६ को मे महिनामा गेल्जे शेर्पाले सगरमाथा आरोहणका क्रममा खिचेको वास्तविक दृश्यमा आधारित रहेको जनाएको छ। अत्यधिक चिसो, कम अक्सिजन, तीव्र हावा र चुनौतीपूर्ण...

