सेयरको अन्तिम कारोबार मूल्य कायम गर्ने नयाँ व्यवस्था भोलिदेखि कार्यान्वयनमा आउने
काठमाण्डौ । पूँजीबजारमा कारोबारको अन्तिम १५ मिनेटको मूल्यलाई भारित औषत मूल्य निर्धारण गर्ने नयाँ नियम भोलिदेखि कार्यान्वयनमा आउने भएको छ । यसको जानकारी नेप्सेका कामु सीईओ निरञ्जन फुँयालले दिएका हुन् । नेप्सेको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ लाई चैत ७ गतेदेखि कार्यान्वयन गर्ने...