आईतवार, फाल्गुन ११,२०८१ 04:29:54
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:29:54
आईपीओ निष्कासनको तयारीमा रहेको अम्बे स्टील्सले डाक्यो साधारण सभा
STOCK MARKET

आईपीओ निष्कासनको तयारीमा रहेको अम्बे स्टील्सले डाक्यो साधारण सभा

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको अम्बे स्टील्स लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको गत मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ८ गतेका लागि वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभामा बैंकको ऋणको सम्बन्धमा छलफल परी पारित गर्ने, कम्पनी सचिवको नियुक्ती तथा सञ्चालकको पारिश्रमिक र भत्ता निर्धारण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अजेण्डा पारित गर्न अम्बे स्टिल्सको एजीएम आज बस्दै
STOCK MARKET

प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अजेण्डा पारित गर्न अम्बे स्टिल्सको एजीएम आज बस्दै

काठमाण्डौ । अम्बे स्टिल्स लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न आज साधारण सभा आयोजना गर्दैछ । कम्पनीको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम आज कम्पनीको साधारण सभा आयोजना हुन लागेको हो ।  उक्त सभामा प्रिमियम मूल्यमा आईपीओ निष्कासनको गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।  

अम्बे स्टिल्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने,डाक्यो एजीएम
STOCK MARKET

अम्बे स्टिल्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने,डाक्यो एजीएम

काठमाण्डौ । अम्बे स्टिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको तयारी गरेको हो ।  कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पास गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २३ गतेका लागि वार्षिक साधारण सभा डाकेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.