ट्रम्प प्रशासनद्वारा ‘डिभी लटरी’ स्थगित
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राउन विश्वविद्यालय र एमआईटीमा भएका गोलीकाण्डका एक सन्दिग्ध अमेरिका प्रवेश गर्न सफल भएको भन्दै डाइभर्सिटी भिसा (ग्रिन कार्ड लट्री) प्रोग्राम स्थगित गरेका छन्।होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले सामाजिक सञ्जाल एक्समा राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार युनाइटेड स्टेट्स सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेस...

