OFF THE BEAT

२४ वर्षमै पहिलो काव्यसङ्ग्रह : अनुष्काको आत्मबोधको यात्रा अब पाठकमाझ

काठमाण्डौ । उदीयमान लेखक, मार्केटर तथा स्टोरीटेलर अनुष्का सिलवालले आफ्नो बहुप्रतीक्षित पहिलो काव्यसङ्ग्रह ‘The Burden of Breath’ कार्तिक २२ गते काठमाडौँमा आयोजित एक समारोहबीच औपचारिक रूपमा सार्वजनिक गरेकी छन्। प्रेम, आत्मपहिचान, आन्तरिक संवेदना र मानवीय अस्तित्वको गहिरो दार्शनिक खोजलाई समेट्ने यो कृति उनको साहित्यिक यात्राको चम्किलो र ऐतिहासिक प्रारम्भको रूपमा स्थापित भएको...