एनपिआई नारायणी सामुदायिक हस्पिटलले अघि बढायो आईपीओ निष्कासन प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त
काठमाण्डौ । एनपिआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निश्काशन सम्बन्धि नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविश्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृती प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो...

