अहिलेसम्मकै पातलो ‘आइफोन १७ एयर’ ल्याउने तयारीमा एप्पल, यस्ता हुनेछन् विशेषता
काठमाण्डौ । पछिल्लो दुई महिना यतादेखि आईफोन १७ एयरको निकै चर्चा भईरहेको छ । यो वर्ष एप्पलले एउटा विशेष आईफोन मोडल लञ्च गर्ने तयारी गरिरहेको खबर बाहिरिएको छ । यो फोनको नाम ‘आईफोन १७ एयर’ हुने जनाइएको छ । यो फोनलाई लिएर बजारमा थुप्रै खाले दाबीहरु प्रस्तुत गरिएका छन् । रिपोर्टका अनुसार यो फोन अहिलेसम्मकै सबैभन्दा धेरै पातलो र हल्का हुनेछ । वर्तमानको आईफोन १६ प्रो को तुलनामा...