बुधबार, माघ २३,२०८१ 10:44:51
IME remit
  • बुधबार, माघ २३,२०८१ 10:44:51
एप्पलको पहिलो इलेक्ट्रिक कार सन् २०२८ मा आउँदै, टेस्लाको जस्तै अटोमेशन ड्राइभ फिचर्स हुने
AUTO

एप्पलको पहिलो इलेक्ट्रिक कार सन् २०२८ मा आउँदै, टेस्लाको जस्तै अटोमेशन ड्राइभ फिचर्स हुने

काठमाण्डौ । अमेरिकी टेक कम्पनी एप्पलले आफ्नो पहिलो इलेक्ट्रिक गाडी‘एप्पल ईभी’ सन् २०२८ मा लञ्च गर्ने भएको छ । यसअघि कम्पनीले एप्पल ईभीलाई सन् २०२६ मा लञ्च गर्ने जनाएको थियो ।  ब्लूमबर्गको रिपार्टका अनुसार अब भने कम्पनीले लञ्चिङ रणनीति बदल्दै निर्धारित समयभन्दा अगावै कार लञ्च गर्न लागेको हो ।   

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.