बाढीपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा एडीबीको सहयोग माग
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालैको प्राकृतिक विपत्तिपछिको पुनरुत्थान तथा जलवायु–उत्थानशील पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन्।थाइल्याण्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा अर्थमन्त्री वाग्लेले बिहीबार एडीबीका अध्यक्ष मासातो कान्दासँग...

