नेपाल एसियाड क्रिकेटको क्वाटरफाइनलमा, श्रीलंकासँग भिड्ने
काठमाण्डौ । एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान समूह ‘ए’ अन्तर्गत जापानसँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह विजेताका रूपमा अन्तिम आठमा पुगेको हो।नेपालसँग पराजित भएको अफगानिस्तान भने समूह उपविजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ। क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा...

