शुक्रबार, मंसिर ५,२०८२ 01:54:32
IME remit
  • शुक्रबार, मंसिर ५,२०८२ 01:54:32
एशियन होटलले ४२ लाख कित्ता आईपीओ जारी गर्ने
NEWS

एशियन होटलले ४२ लाख कित्ता आईपीओ जारी गर्ने

काठमाण्डौ । लुम्बिनी प्रदेशस्थित चार–तारा स्तरको लक्जरी होटल संचालक एसियन होटल लिमिटेड ले आफ्नो प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सञ्चालक समिति अध्यक्ष पारस अधिकारीको अध्यक्षतामा बसेको सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ।

एशियन होटलले आईपीओ जारी गर्ने
Capital Market

एशियन होटलले आईपीओ जारी गर्ने

काठमाण्डौ । भैरहवाको लुम्बिनीमा अवस्थित एशियन होटलले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा डाकेको छ । कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी मंसिर ३ गतेका लागि साधारण सभा डाकेको हो ।  सभा रुपन्देहीमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.