एशियन थाई फुड्सद्वारा नेपाली बजारमा ‘Devil's Hot Chicken Noodles’ सार्वजनिक
काठमाण्डौ । एशियन थाई फुड्सले नेपालमा मसालेदार नुडल्स "Devil's Hot Chicken Noodles" सार्वजनिक गरेको छ । मसालाको राम्रो सन्तुलन र स्वाद खोज्ने जो कोहीलाई लक्षित गरी तयार गरिएको यो नुडल्स भदौ १६ देखि देशैभर उपलब्ध हुनेछ । “नेपालकै सबैभन्दा मिठो स्वादा यो डेभिलीसिबस छा" भन्ने समृद्ध ट्यागलाइन सहित, Devil's Hot Chicken Noodles मा सन्तुलित मसालेदार स्वाद र स्वादिलो मिश्रण रहेको कम्पनीले जनाएको छ ।