ब्यु डायमन्ड सोसाइटीकी अध्यक्ष पिंकीको नगद उठाउने काइदा, शेयरमा लगानी गरेको कम्पनी नै गायब
काठमाण्डौ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूको संस्था नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी) की अध्यक्ष सञ्जीव गुरुङ (शीतल, पिंकी) माथि ठगी गरेको आरोप लागेको छ। २०७४ सालमा विवेकशील आर्दर्श इन्भेस्टमेन्ट कम्पनी प्रा।ली।को शेयर बिक्री गरेर रसिद थमाएकी पिंकीले हालसम्म शेयर परे नपरेको जानकारी माग्दा उल्टै धम्की पाएको शेयर खरिदकर्ता समुदायका सदस्यले गुनासो...