‘बाफिया संसोधन विधेयकबाट किन तर्सेको ? यसले न भूकम्प आउँछ न आर्थिक गतिविधि रोकिन्छ’
बाफिया संसोधन विधेयकबाट किन तर्सेको ? ‘बैंकर’ र ‘व्यवसायी’ छुट्याउन खोजेको दुई वटा दफाहरु यहाँ चर्चा गरेको छुः पहिलो हो दफा ५२ (१) ( यस दफामा भनिएको छः ‘बैक तथा वित्तीय संस्थाले आफूसँग सम्बद्ध व्यक्ति वा कुनै बैंकमा उल्लेख्य स्वामित्व भएको व्यक्तिलाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न पाउने छैन।’यस दफामा प्रयोग भएका तीन वटा शब्दहरुमा यहाँको ध्यान आकर्षण गर्दछु...