आईतवार, फाल्गुन ११,२०८१ 09:15:35
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 09:15:35
निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा
NEWS

निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा

काठमाण्डौ । निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् । अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा भ्रष्टाचार मुद्दामा निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका हुन् ।  अर्याललाई विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ५० हजार रुपैयाँ धरौटी तारेखमा रिहा गर्ने आदेश दिएको हो । अर्याल...

मुख्य सचिव बैकुण्ठ अर्याल निलम्बनमा
ECONOMY& POLITICS

मुख्य सचिव बैकुण्ठ अर्याल निलम्बनमा

काठमाण्डौ । मुख्यसचिव अर्याल निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वहालवाला मुख्य सचिव बैकुण्ठ अर्याल व्रिरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेसँगै अर्याल निलम्बनमा परेका हुन् ।  निजामती सेवा ऐन अनुसार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै उनी स्वत निलम्बनमा परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर...

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय
NEWS

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अख्तियारले मदिराको स्टिकर छपाईमा मुख्यसचिव अर्यालसहितका अधिकारीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्ने निर्णय गरेको हो ।  अख्तियारले अर्याल र अर्थ मन्त्रालयका सहसचिव रितेश...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.