बाजेको सेकुवाले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । बाजेको सेकुवा लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । भदौ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले असोज २ गते बिहिबारका दिन काठमाण्डौको बत्तिसपुतलीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय...