शनिबार, चैत्र ३०,२०८१ 04:46:25
IME remit
  • शनिबार, चैत्र ३०,२०८१ 04:46:25
बेलायतमा केन्द्रीय बैंकको लक्ष्यभन्दा बढी पुग्यो महङ्गी, ब्याजदर कटौतीको निर्णय प्रभावित हुन सक्ने
विश्व अर्थतन्त्र

बेलायतमा केन्द्रीय बैंकको लक्ष्यभन्दा बढी पुग्यो महङ्गी, ब्याजदर कटौतीको निर्णय प्रभावित हुन सक्ने

काठमाण्डौ । बेलायमा महङ्गीदर केन्द्रीय बैंक, बैंक अफ इङ्ग्ल्याण्डले लिएको लक्ष्यभन्दा बढी पुगेको छ । अक्टोबर महिनामा बेलायतको मुद्रास्फिती बढेर २.३ प्रतिशत कायम भएको छ ।  बेलायको राष्ट्रिय तथ्यांक कार्यालयमा जारी गरेको आँकडाअनुसार अक्टोबर महिनाको मुद्रास्फितीदर त्यहाँको केन्द्रीय बैंक र समाचार एजेन्सी रोयसर्टले प्रक्षेपण गरेको भन्दा बढी हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.