आईतवार, जेष्ठ ३,२०८३ 07:29:17
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 07:29:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बेलायतमा केन्द्रीय बैंकको लक्ष्यभन्दा बढी पुग्यो महङ्गी, ब्याजदर कटौतीको निर्णय प्रभावित हुन सक्ने

Laxmi Sunrise Bank Limited
बेलायतमा केन्द्रीय बैंकको लक्ष्यभन्दा बढी पुग्यो महङ्गी, ब्याजदर कटौतीको निर्णय प्रभावित हुन सक्ने
Shivam Cement

काठमाण्डौ । बेलायमा महङ्गीदर केन्द्रीय बैंक, बैंक अफ इङ्ग्ल्याण्डले लिएको लक्ष्यभन्दा बढी पुगेको छ । अक्टोबर महिनामा बेलायतको मुद्रास्फिती बढेर २.३ प्रतिशत कायम भएको छ ।  

बेलायको राष्ट्रिय तथ्यांक कार्यालयमा जारी गरेको आँकडाअनुसार अक्टोबर महिनाको मुद्रास्फितीदर त्यहाँको केन्द्रीय बैंक र समाचार एजेन्सी रोयसर्टले प्रक्षेपण गरेको भन्दा बढी हो ।  

Bizshala
New Office
CG Motors

बैंक अफ इङ्ग्ल्याण्डले अक्टोबर महिनामा २ प्रतिशत  महङ्गी कायम हुने अपेक्षा गरेको थियो । यस्तै रोयसर्टले गरेको सर्वेक्षेणमा २.२ प्रतिशत रहने भनिएको थियो ।  

तर सबैको प्रक्षेपण विपरीत सेप्टेम्बर महिनाको १.७ प्रतिशतको मुद्रास्फितीलाई उछिन्दै अक्टोबरमा यो दर २.३ प्रतिशतको उचाईमा पुगेको छ । यसले यो वर्षको अन्तिम ब्याजदर कटौतीको सम्भावनलाई कमजोर बनाएको विज्ञहरुले बताएका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

ताजा आँकडाले आगामी डिसेम्बर १९ मा केन्द्रीय बैंकले गर्ने निर्णयलाई प्रभावित पार्न सक्नेछ । बैंक अफ इङ्ग्ल्याण्ले हालै मात्रै २५ बेसिक प्वइन्टले ब्याजदर कटौती गरेको थियो ।  

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.